क्यानाडाको ह्युरोन तालमा नेपाली युवा सम्पर्कविहीन, खोजी जारी
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै, सचेतना र कारबाहीको माग
अन्टारियोस्थित पाइनरी प्रान्तीय पार्क क्षेत्रको ह्युरोन तालमा बोटिङका क्रममा एक नेपाली युवा सम्पर्कविहीन भएका छन्। सोमबार दिउँसो भएको नाउ दुर्घटनापछि उनको खोजी कार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ। सार्वजनिक बिदाका अवसरमा पाँच जना साथीहरू तालमा राफ्टिङ गर्न गएका बेला अचानक आएको हावाहुरीका कारण राफ्ट असन्तुलित भई दुर्घटना भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित