चीनको नयाँ अन्तरिक्ष यात्रा, शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण

यस स्टोरीको अंश: चीनले शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गर्‍यो, एक जना अन्तरिक्ष यात्री वर्षभर बस्ने
www.technologykhabar.com · 1 दिन अघि

चीनले आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ। तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष बसाउने योजना समावेश गरिएको छ। यसलाई लामो अवधिको मानव अन्तरिक्ष बसाइसम्बन्धी महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू