अपाङ्गतालाई चुनौती दिँदै अनिमेष: स्क्र्याबलको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने

यस स्टोरीको अंश: सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्सवुमन निलम पौडेल: 'हामी पनि कम छैनौं'
www.dcnepal.com · 1 दिन अघि

शारीरिक चुनौतीहरूका बाबजुद अनिमेष लामिछानेले अन्तर्राष्ट्रिय स्तरको स्क्र्याबल खेलमा नेपालको प्रतिनिधित्व गर्दैछन् । आगामी मे २८ देखि जुन २ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुन गइरहेको WESPA International Scrabble Competition मा उनले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू