पारा पौडी टोली जापान जाने

यस स्टोरीको अंश: खुला पुरुष भलिबल प्रतियोगिता जेठ १५ देखि १७ सम्म तनहुँमा हुने
neplays.com · 1 हप्ता अघि

पारा पौडी विश्व सिरिजमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली जापानको फुजी सिजुओका जाने भएको छ । जेठ १५ देखि १७ गतेसम्म हुने प्रतियोगितामा मेम्बरसिंह स्याङबा र जेनिशा कडायतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यो विश्व सिरिज पारा एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू