पारा पौडी टोली जापान जाने

यस स्टोरीको अंश: नेपाली पारा पौडी टोली विश्व सिरिजमा सहभागी हुन जापान प्रस्थान
lokaantar.com · 6 दिन अघि

पारा पौडी विश्व सिरिजमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शनिबार जापानको फुजी सिजुओका जाने भएको छ । मेम्बरसिंह स्याङबा र जेनिशा कडायतले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टोली प्रमुखमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू