वाग्लेको नयाँ आर्थिक दृष्टिकोण-सुशासन, पूर्वाधार र डिजिटल नेपाल

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको दाबी: आगामी बजेट सुधारमुखी, सुशासन र पूर्वाधारमा केन्द्रित
www.capitalnepal.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताएका छन्। उनले सुशासन प्रवर्द्धनका लागि संस्थागत तथा कानुनी सुधार, दर्जनौँ ऐन संशोधन र सूचना प्रविधिको व्यापक प्रयोग गरिने जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू