डा.स्वर्णिम वाग्लेको बजेट योजना : पूर्वाधारदेखि रोजगारीसम्म

यस स्टोरीको अंश: कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवान अत्यधिक गर्मीले बेहोस, काठमाडौंमा उपचार
www.lokpath.com · 6 दिन अघि

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले हालको मोडालिटीमा स्वास्थ्य बीमा कार्यक्रम दीगो बन्न नसकेको भन्दै विपन्न नागरिकलाई संरक्षण गर्ने र सक्षम नागरिकलाई योगदानमा आधारित प्रणालीमा ल्याउने गरी नयाँ संरचना तयार भइरहेको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू