नेपाली कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

यस स्टोरीको अंश: नेपाली कांग्रेसका दुई वडाध्यक्ष दल त्याग गरी रास्वपा प्रवेश गरेपछि पदमुक्त
www.dcnepal.com · 6 घण्टा अघि

नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई वडाध्यक्ष, मुसिकोट नगरपालिका–२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष पद्मबहादुर विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पदमुक्त भएका छन्। कांग्रेसले दल त्याग गरेको जानकारी निर्वाचन आयोगमा गराएपछि आयोगले उनीहरूलाई पदमुक्त गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू