चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत : ट्रम्प–सी भेटले सहकार्य र संवाद विस्तारको अपेक्षा
▸ यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
बेइजिङमा सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको भेटवार्ताले चीन–अमेरिका सम्बन्धको भविष्यका लागि सकारात्मक आधार तयार गरेको चिनियाँ अन्तर्राष्ट्रिय राजनीति विज्ञहरूले बताएका छन् । तीनदिने चीन भ्रमण पूरा गरेर ट्रम्प शुक्रबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा दुवै नेताबीच आर्थिक, व्यापारिक तथा कूटनीतिक सहकार्य विस्तारका विषयमा महत्वपूर्ण सहमति भएको चिनियाँ पक्षले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित