नवप्रवर्तन तथा सिपकेन्द्रित शिक्षा विस्तार गर्न लगानी बढाइने
▸ यस स्टोरीको अंश: सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गर्यो, मेडिकल सिट बढाइने
सरकारले एआई तथा एड टेक तत्परता मूल्याङ्कनका आधारमा नवप्रवर्तन र सीप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दै समग्र शैक्षिक इकोससिस्टममा प्रणालीगत पुनर्संरचना गरिने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित