राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत सम्पन्न, आठ लाखभन्दा बढी फारम वितरण
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक गणनाका लागि सम्झौता
राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ को हालसम्म ८७ दशमलव ०८ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । थापाथलीस्थित कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको प्रगति विवरण सार्वजनिक गरिएको हो । हालसम्म देशभरका गणकमार्फत आठ लाखभन्दा बढी कागजी फारम तथा १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ वितरण भइसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›