काठमाडौं महानगरपालिका–२९ को आयोजनामा अन्तरवडा पौडी प्रतियोगिता हुने

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा पौडी प्रतियोगितालाई मुख्य प्रायोजन
baahrakhari.com · 4 दिन अघि

काठमाडौं महानगरपालिका–२९ को आयोजनामा आउँदो जेठ १६ र १७ गते अन्तरवडा पौडी प्रतियोगिता हुने भएको छ । आइतबार नेपाल खेलकुद पत्रकार मञ्च, त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको हो । नेपाल पौडी संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा महानगरका हरेक वडाले समान आठ महिला तथा पुरुष खेलाडी समावेश गर्न पाउनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू