क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा पौडी प्रतियोगितालाई मुख्य प्रायोजन
काठमाडौं महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिता सञ्चालन गर्न विभिन्न विधागत संघहरुसँग सम्झौता गरेको छ । क्रिकेट प्रतियोगिताका लागि महानगरपालिकाले ७५ लाख रुपियाँ, ब्याडमिन्टन प्रतियोगिताका लागि ३० लाख रुपियाँ र पौडी प्रतियोगिताका लागि १० लाख रुपियाँ उपलब्ध गराउनेछ । यी प्रतियोगिताहरू असार ५ गतेभित्र सम्पन्न हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›