पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
▸ यस स्टोरीको अंश: भारतमा इन्धनको मूल्य ९ दिनमा तेस्रोपटक बढ्यो, उपभोक्ता थप मारमा
भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। पछिल्लो १० दिनमा पेट्रोल र डिजेलको मूल्यमा तेस्रोपटक मूल्यवृद्धि भएको हो। पेट्रोल ८७ पैसा र डिजेल ९१ पैसाले महँगो भएसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर ९९.५१ भारतीय रुपैयाँ र डिजेल प्रतिलिटर ९२.४९ भारतीय रुपैयाँ पुगेको छ। यो मूल्यवृद्धि आज बिहान ६ बजेदेखि लागू भएको छ। यसअघि मे १६ र मे १९ मा पनि मूल्य बढाइएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›