प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक प्रस्तुत गरिने
www.onlinepana.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू