मन्त्रिपरिषद्को बैठक आज बस्दै,महत्वपूर्ण निर्णय हुने अपेक्षा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
सरकारले आज मन्त्रिपरिषद्को बैठक बोलाएको छ । प्रधानमन्त्री बालेन शाह को अध्यक्षतामा बस्ने बैठक दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका विभिन्न मन्त्रालयका नियमित एजेन्डा, विकास निर्माणका कामको प्रगति समीक्षा तथा जनसरोकारका विषयमा छलफल हुने बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित