लुम्बिनीको नीति तथा कार्यक्रम: ‘डिजिटल लुम्बिनी’देखि ‘सिल्भर ट्राइङ्गल’सम्म

यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
bajarkochirfar.com · 3 दिन अघि

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, उद्यमशीलता र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सरकारले “डिजिटल लुम्बिनी”, “उद्यमशील लुम्बिनी” र “एक पालिका, एक अर्गानिक तथा रैथाने बाली” जस्ता कार्यक्रम अघि सार्दै सुशासन र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू