अमेरिकी आक्रमणको जवाफमा कुवेतस्थित अमेरिकी सैन्य बेस र होर्मुजमा इरानको आक्रमण

यस स्टोरीको अंश: अमेरिकाद्वारा युद्धविराम उल्लंघन गरी इरानमा आक्रमण, इरानद्वारा प्रतिवादको चेतावनी
baahrakhari.com · 4 घण्टा अघि

अमेरिकी सेनाले इरानभित्र एक सैन्य अखडालाई निशाना बनाउँदै इरानी आत्मघाती ड्रोनहरू खसालेपछि जवाफस्वरूप इरानले कुवेतस्थित अमेरिकी वायुसेनाको आधार शिविरमा आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूले अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलमार्ग वरिपरि खतरा उत्पन्न गरिरहेका इरानका चारवटा एकतर्फी आत्मघाती आक्रमणकारी ड्रोन खसालिदिएको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू