परराष्ट्रमन्त्री खनाल र न्युजिल्यान्डका राजदूतबीच भेटवार्ता

यस स्टोरीको अंश: दिल्ली उच्च अदालतले 'धुरन्धर–२' चलचित्रबारे अनुसन्धान गर्न आदेश दियो
lokaantar.com · 1 दिन अघि

परराष्ट्रमन्त्री शिशिर खनाल र न्युजिल्यान्डका गैरआवासीय राजदूत प्याट्रिक जोन राटाबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र न्युजिल्यान्डबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू