मिल्स गोल्डकप : एपीएफलाई पन्छाउँदै विराटनगर सेमिफाइनलमा

यस स्टोरीको अंश: एपीएफलाई पन्छाउँदै विराटनगर मिल्स गोल्डकप फुटबलको सेमिफाइनलमा
nepalnews.com · 3 दिन अघि

विराटनगरमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली टी डब्लूसीवाई विराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको तेस्रो क्वाटरफाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीलाई २-१ गोल अन्तरले पराजित गर्दै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। विराटनगरको जितमा दुवै गोल अमृत मिश्रले गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू