आजदेखि अधिकमास अर्थात् मलमास सुरु, के गर्नु हुन्छ, के गर्नु हुँदैन ?
▸ यस स्टोरीको अंश: आजदेखि मलमास सुरु: के गर्ने र के नगर्ने भन्ने धार्मिक मान्यताप्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको छ । यस अवधिमा महादान, माङ्गलिक कार्य जस्ता कर्म गर्नु हुँदैन ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›