मलमास के हो, एक महिना किन श्रीमान श्रीमतीसँगै बस्न हुँदैन ?

यस स्टोरीको अंश: पुरुषोत्तम महिना सुरु, मत्स्यनारायण मन्दिरमा भक्तजनको घुइँचो
clickmandu.com · 1 हप्ता अघि

आजदेखि पुरुषोत्तम महिना (मलमास, अधिकमास) सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम भागमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हरेक तीन वर्षमा पर्ने अधिकमासमा चन्द्रागिरी नगरपालिका–९ मा रहेको उक्त मन्दिरमा एक महिनासम्म मेला लाग्ने गर्छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू