अधिकमास अर्थात् मलमास: खगोलीय रहस्य र आध्यात्मिक शुद्धताको संगम

यस स्टोरीको अंश: काठमाडौंमा एक महिने पुरुषोत्तम मास (मलमास) मेला सुरु
newsofnepal.com · 1 हप्ता अघि

हिन्दु सनातन धर्म र संस्कृतिमा समयको गणना अत्यन्तै वैज्ञानिक र सूक्ष्म मानिन्छ । जहाँ पञ्चाङ्ग सूर्य र चन्द्रमा दुवैको गतिमा आधारित छ । जसको एउटा अत्यन्तै महत्वपूर्ण र रोचक पक्ष अधिकमास हो । जसलाई जनजिब्रोमा मलमास र आध्यात्मिक भाषामा पुरुषोत्तम मास भनिन्छ । यस वर्ष यो विशेष समय जेठ महिनामा पर्दैछ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू