गौतमश्री सहकारीका ऋणीहरूको नामावली सार्वजनिक

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका १७७० ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन
lokaantar.com · 2 दिन अघि

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। सरकारले २०८० चैत १३ गते समस्याग्रस्त घोषणा गरेको सो सहकारीको रकम असुली प्रक्रियालाई अगाडि बढाउन समितिले यस्तो कदम चालेको हो। समितिका सदस्य सचिव रविन ढकालका अनुसार ऋण लिएर लामो समयदेखि चुक्ता नगरेका कारण बचतकर्ताहरूको रकम फिर्ता गर्न समस्या भएपछि नामावली सार्वजनिक गर्नुपरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू