समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १७ सय ऋणीको नाम सार्वजनिक गरी ऋण चुक्ता गर्न निर्देशन
kharibot.com · 2 दिन अघि

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक भएको हो । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू