संविधान संशोधनका लागि सरकारले माग्यो सर्वसाधारणसँग सुझाव
▸ यस स्टोरीको अंश: पूर्वगृहमन्त्री सुधन गुरुङद्वारा मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी
सरकारले संविधान संशोधनका विषयमा सर्वसाधारणसँग राय सुझाव मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको हो । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित