संविधान संशोधनमा राष्ट्रिय सहमतिमै जोड, बहस पत्र सार्वजनिक गर्ने तयारी

यस स्टोरीको अंश: कांग्रेस सुदूरपश्चिम प्रवक्ता सुरतबहादुर रावतद्वारा जिम्मेवारी त्यागेको घोषणा
prasashan.com · 1 हप्ता अघि

संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलले राजनीतिक दलहरूसँग परामर्शलाई तीव्र बनाएको छ। कार्यदलका संयोजक असिम शाहले संविधान संशोधनलाई राष्ट्रिय सहमति र व्यापक बहसका आधारमा अघि बढाइने स्पष्ट पारेका छन्। विभिन्न राजनीतिक दलका नेताहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेश संरचना तथा संवैधानिक व्यवस्थासम्बन्धी आ–आफ्ना धारणा प्रस्तुत गरेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू