खाल्डोमा पुरिएकी नवजात शिशुको मृत्यु
▸ यस स्टोरीको अंश: तनहुँमा ३१ दिनको छोरीको हत्या अभियोगमा आमा पक्राउ
तनहुँमा एक नवजात शिशु खाल्डोमा पुरिएको अवस्थामा फेला परेपछि मृत्यु भएको घटना सार्वजनिक भएको छ । शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापाले आफ्नी ३१ दिनकी छोरी प्रिन्सीका थापालाई करेसाबारीमा खाल्डो खनेर पुरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । खाल्डोमा पुरिएको अवस्थामा शिशुलाई उहाँका बुबा गोपाल थापाले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि दुलेगौडास्थित तनहुँ सेवा अस्पताल पु¥याइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित