तरहराको जंगलमा नवजात शिशु फेला

यस स्टोरीको अंश: तरहरा जंगलमा नवजात शिशु फेला, उद्धार गरी आश्रमको जिम्मा
globenepal.com · 1 हप्ता अघि

सुनसरीको इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउमा नवजात शिशु देखिन । नजिक पुगेर हेर्दा त्यहाँ भर्खरै जन्मिएको एक नवजात शिशु एक्लै छोडिएको अवस्थामा थियो । ती महिलाले तत्काल प्रहरीलाई खबर गरिन् । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अत्यन्त सावधानीपूर्वक नवजात शिशुको उद्धार गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू