बेलौरी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने 

यस स्टोरीको अंश: बेलौरी नगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने
www.drishtinews.com · 1 हप्ता अघि

कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ। नगरपालिकाले वडा नं. ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचनाहरू हटाउन सात दिने सूचना जारी गरेको छ। तोकिएको म्यादभित्र संरचना नहटाइएमा नगरपालिकाले आफैँले भत्काउने चेतावनी दिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू