कञ्चनपुरको चण्टुकुण्डा तालको अतिक्रमण हटाइने
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाउन सुरु गर्यो
कृष्णपुर नगरपालिका–३ चित्रपुरस्थित चण्टुकुण्डा ताल क्षेत्रको अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिएको छ। ताल क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन भइरहेको भन्दै नगरपालिकाले सात दिनभित्र क्षेत्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको हो। सार्वजनिक ताल अतिक्रमण गरिएको उजुरी परेपछि नगरपालिकाले स्थलगत निरीक्षण गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित