दोहोरो अंकले घट्यो नेप्से परिसूचक
साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक १२.३६ अंकले घटेर २ हजार ७४२.११ विन्दुमा बन्द भएको हो । आज ८९ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित