प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.२० अंकले घट्यो

www.canadanepal.com · 1 हप्ता अघि

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.२० अंकले घटेर २७२६.७० विन्दुमा पुगेको छ । यस समयमा ४९ वटा स्क्रिप्सको ५ हजार १९५ कित्ता सेयर २५ लाख २८ हजार ५४६ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घटेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू