नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कतिको भयो कारोबार ?
साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १६.३८ अंकले बढेर २ हजार ७५८.४९ विन्दुमा बन्द भएको हो । आज एक करोड ८ लाख ८८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›