विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

यस स्टोरीको अंश: मेक्सिकोले इरानलाई विश्वकपमा आतिथ्यता दिने, नेपालको साफ च्याम्पियनसिपमा विजयी सुरुवात
www.nepaljapan.com · 2 दिन अघि

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको मेक्सिकोले बताएको छ । मेक्सिकोलाई सन् २०२६ को विश्वकपका लागि इरानी टोली आतिथ्यमा कुनै समस्या नरहेको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले सोमबार बताउनुभएको हो । इरानले आफ्नो समूह मूल योजनाअनुसार टक्सन, एरिजोनामा नबस्ने तर यसको विकल्पमा मेक्सिकोको सीमावर्ती शहर तिजुआनामा बस्न चाहेको बताएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू