टेलि डिजिटलले गर्यो नेपालमा व्हाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम
▸ यस स्टोरीको अंश: टेलि डिजिटलले नेपालमा आयोजना गर्यो ह्वाट्सएप बिजनेस एपीआईसम्बन्धी कार्यक्रम
रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रालिले मेटासँगको सहकार्यमा ‘द कनभरफरेन्स’ नामक विशेष कार्यक्रम गरेको छ । नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापारको सम्भावना र ह्वाट्सएप बिजनेस एपीआईको उपयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यावसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको सहभागिता रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित