नेपाल र रोमानियाबीच व्यापार-लगानी सहकार्य सुदृढ बनाइने
▸ यस स्टोरीको अंश: नेपाल र रोमानियाबीच व्यापार र लगानी सहकार्य सुदृढ बनाइने
नेपाल र रोमानियाका व्यवसायीहरूले व्यापार तथा लगानी सहकार्य सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल तयारी पोशाक उद्योग संघले काठमाडौंमा आयोजना गरेको आरएमजी क्षेत्र र नेपाल-रोमानिया व्यापार मञ्चको उद्घाटन र अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता जनाइएको हो । कार्यक्रममा नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य र निजी क्षेत्रबीचको सम्बन्ध विस्तारका बारेमा छलफल भएको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›