उच्च प्रदर्शन र आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा
▸ यस स्टोरीको अंश: Godrej Visi Cooler श्रृंखला नेपाली बजारमा उपलब्ध
Godrej ले आफ्नो नयाँ Visi Cooler श्रृंखला नेपाली बजारमा उपलब्ध गराएको छ । आधुनिक प्रविधि, ऊर्जा दक्ष प्रणाली तथा प्रयोगमैत्री सुविधाले सुसज्जित यो श्रृंखला विशेषगरी पेय पदार्थ, डेरी उत्पादन तथा चिसो तापक्रममा भण्डारण गर्नुपर्ने विभिन्न सामग्रीहरूको सुरक्षित, व्यवस्थित तथा प्रभावकारी व्यवस्थापनका लागि डिजाइन गरिएको छ । यसमा Low Emissivity Glass प्रविधि, Large Evaporator Fan, Anti-Condensation System र LED Illuminated Interior जस्ता विशेषताहरू समावेश छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित