‘चिसो साथी’ बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

यस स्टोरीको अंश: सीजीले गर्मी लक्षित ७ नयाँ फ्यान मोडल सार्वजनिक गरी ३९ मोडलको पोर्टफोलियो विस्तार गर्‍यो
clickmandu.com · 1 हप्ता अघि

गर्मी मौसमको सुरुवातसँगै नेपाली परिवारको दैनिक सङ्घर्ष र भावनालाई गहिरोसँग बुझेको नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले उपभोक्ताको भान्साको चिन्तालाई पूर्ण रूपमा हटाउन ६० लिटरदेखि ५५० लिटरसम्म क्षमता भएका ४४ वटा विभिन्न मोडलका रेफ्रिजरेटरहरू बजारमा उपलब्ध गराइरहेको जनाएको छ । सीजीका रेफ्रिजरेटरमा प्रयोग गरिएको ‘मल्टी-एयर फ्लो’ र ‘फास्ट कुलिङ’ प्रविधिले खानेकुराको ताजापन र पोषणलाई लामो समयसम्म जीवित राख्छ, जसले गर्दा गर्मीमा खानेकुरा छिट्टै बिग्रिएर फाल्नुपर्ने बाध्यता हट्छ । साथै, फ्रिज चलाउँदा बिजुलीको बिल धेरै आउँछ कि भन्ने डरलाई यसमा रहेको ‘स्मार्ट इन्भर्टर प्रविधि’ ले समाधान गरिदिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू