पूर्वएमाले नेतालाई धरानको मेयर उठाउने हर्क साम्पाङको घोषणा
▸ यस स्टोरीको अंश: हर्क साम्पाङले धरानको मेयरमा धनबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरे
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले धरान उपमहानगरपालिकाको आगामी उपनिर्वाचनमा पूर्वएमाले नेता धनबहादुर राईलाई मेयरको उम्मेदवार बनाउने घोषणा गरेका छन् । मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत राई नै आफ्नो राजनीतिक ‘लिगेसी’ लाई निरन्तरता दिन सक्ने योग्य पात्र भएको दाबी गरेका छन् । मेयरका उम्मेदवार घोषित राई नेकपा (एमाले) परित्याग गरी श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन् । यस घोषणाले धरानको स्थानीय राजनीतिमा चुनावी सरगर्मी बढाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›