बरालिएको नेपाली स्वास्थ्य क्षेत्र

यस स्टोरीको अंश: खाद्य प्रविधि विभागद्वारा म्याग्नेसियम ग्लाइसिनेटयुक्त पूरक खाद्य पदार्थ बिक्रीमा प्रतिबन्ध
www.globalaawaj.com · 6 दिन अघि

नेपालको स्वास्थ्य क्षेत्र नागरिकको आधारभूत अधिकारसँग जोडिएको संवेदनशील क्षेत्र भए पनि यसको पूर्ण कार्यान्वयनमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। स्वास्थ्य सेवा विस्तार र सुधारका नाममा बनेका नीति, कानुन तथा प्रशासनिक संरचनाहरू व्यवहारिकभन्दा बढी जटिल बन्दै गएका छन्, जसको असर आम नागरिकमाथि परेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू