शाओमीको नयाँ रेडमी प्याड २९.७

यस स्टोरीको अंश: शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक गर्‍यो
ehimalayatimes.com · 12 घण्टा अघि

शाओमीले नेपाली बजारमा नयाँ रेड्मी प्याड २९.७ सार्वजनिक गरेको छ । यसमा अक्टा-कोर प्रोसेसर, युनिबडी मेटल कन्स्ट्रक्सन, ७६ सय एमएएच ब्याट्री र १८ वाटको फास्ट-चार्जिङ सुविधा छ । प्याडमा आठ एमपी क्यामेरा, पाँच एमपी फ्रन्ट क्यामेरा, इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएम हेडफोन ज्याक रहेका छन् । शाओमी हाइपरओएस ३ मा चल्ने यो ट्याबलेट २५ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू