साओमीका दुई नयाँ AIoT डिभाइस सार्वजनिक: ‘साओमी ट्याग’ र ‘रेड्मी हेडफोन नियो’
▸ यस स्टोरीको अंश: साओमीले सार्वजनिक गर्यो एआईमा आधारित साओमी ट्याग र रेड्मी हेडफोन नियो
विश्वप्रसिद्ध प्रविधि ब्रान्ड साओमीले कृत्रिम बुद्धिमत्ता (एआई) आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (AIoT) डिभाइस—‘साओमी ट्याग’ र ‘रेड्मी हेडफोन नियो’ सार्वजनिक गरेको छ। ‘साओमी ट्याग’ले सामानहरू सजिलै पत्ता लगाउन सहयोग गर्छ भने ‘रेड्मी हेडफोन नियो’ले ४२ डेसिबलसम्मको एक्टिभ न्वाइज क्यान्सिलेसनसहित उच्च गुणस्तरीय अडियो अनुभव प्रदान गर्ने दाबी गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित