सिंहदरबारमा नयाँ संसद् भवन : नीलो रंग र डिजाइनबारे चर्कियो बहस

यस स्टोरीको अंश: नयाँ संघीय संसद् भवनको नीलो रंग र डिजाइनमाथि चर्कियो बहस
arthadabali.com · 1 दिन अघि

सिंहदरबार परिसरमा निर्माण सम्पन्न भएको संघीय संसद् भवन अब बैठक सञ्चालनका लागि तयारी अवस्थामा पुगेको छ । भित्री सजावट र प्राविधिक कामहरू सम्पन्न भएसँगै आधुनिक संरचनासहितको यो भवन औपचारिक प्रयोगको चरणमा प्रवेश गर्दैछ । तर भवनको सौन्दर्यभन्दा बढी अहिले यसको आन्तरिक रंग संयोजनले सबैको ध्यान तानेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू