जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा

यस स्टोरीको अंश: जेठ १५ को बजेट भाषण सिंहदरबारको नयाँ संसद् हलबाट गर्ने तयारी
ehimalayatimes.com · 1 हप्ता अघि

सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको प्रतिनिधि सभा हल अन्तिम चरणमा पुगेको छ । आगामी जेठ १५ गतेको बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी भइरहेको छ । हलभित्र साउण्ड सिस्टम, क्यामेरा जडान, कुर्सी व्यवस्थापन तथा बत्ती जडानका काम तीव्र गतिमा भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू