'रोल नं. १' ट्रेलर: नम्बर वान बन्ने दबाबको भावनात्मक कथा (भिडिओ)
▸ यस स्टोरीको अंश: चलचित्र ‘रोल नं १’ को ट्रेलर सार्वजनिक, बाल मनोविज्ञान र शैक्षिक दबाबको कथा प्रस्तुतफिल्म 'रोल नं. १'को ट्रेलर सार्वजनिक भएको छ। युट्युबमा सार्वजनिक ३ मिनेट १४ सेकेन्डको ट्रेलरमा शिक्षा प्रणाली, विद्यार्थीमाथिको मानसिक दबाब र अभिभावकको सपनाबीचको संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। विद्यालय जीवन, परीक्षाको तनाव, अभिभावकको अपेक्षा र बालबालिकाको मनोस्थिति ट्रेलरका प्रमुख पक्षका रूपमा देखिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›