‘रोल नं. १’को ‘मेरो लागि तिमी’

यस स्टोरीको अंश: चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक, अभिभावकको त्याग र सन्तानको कथा समेटिएको
ehimalayatimes.com · 1 दिन अघि

यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोल नं. १’ को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक गरिएको छ । गीतमार्फत् सन्तानका लागि आमाबुबा र आमाबुबाका लागि सन्तानको महत्त्वलाई भावुक ढंगले प्रस्तुत गरिएको छ । निर्माता विनोद पौडेलका अनुसार चलचित्रले विद्यार्थीको मनोविज्ञान र उनीहरूले भोग्ने पारिवारिक तथा सामाजिक अवस्थाको कथा प्रस्तुत गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू