मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक

यस स्टोरीको अंश: नेपाल-चीन सीमा सुरक्षा बैठक लोमान्थाङमा सम्पन्न, अपराध र तस्करी नियन्त्रणमा छलफल
ghatanarabichar.com · 5 दिन अघि

नेपाल-चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार (८ जेठ) उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ । चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा संयुक्त सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बसेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू