ट्रम्पकी छोरीलाई मार्ने धम्की

यस स्टोरीको अंश: इभान्का ट्रम्पलाई हत्याको धम्की दिने इराकी नागरिक पक्राउ
hamrakura.com · 4 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पलाई हत्याको धम्की दिइएको आरोपमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई समर्थन गर्ने एक आतंककारीलाई एफबीआईले पक्राउ गरेको छ। ३२ वर्षीय इराकी नागरिक मोहम्मद बाकर साद दाऊद अल-सादीमाथि इभान्कालाई मार्ने वाचा गरेको र फ्लोरिडास्थित उनको घरको ब्लुप्रिन्ट फेला परेको आरोप छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू