ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बेला नजिकै गोलीबारी, गोली चलाउने मारिए

यस स्टोरीको अंश: ह्वाइट हाउस नजिक गोलीकाण्ड: एक संदिग्धको मृत्यु, एक सर्वसाधारण घाइते
www.dainiknepal.com · 3 दिन अघि

अमेरिकाको राजधानी वासिङ्टनस्थित ह्वाइट हाउस नजिकै शनिबार फेरि गोलीबारी भएको छ । घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्र थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, संदिग्ध व्यक्ति ह्वाइट हाउसको वेस्ट गेट नजिकैको चेकपोइन्टमा पुगे र अचानक गोली चलाउन थाले ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू